सनराइज र गरिमाले एक अर्काको रेमिट सेवा संचालन गर्ने, दुवै बैंकबाट गरिमा र सुर्योदय रेमिट सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 02, 2018 | 05:45:11 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा बिकास बैंक र सनराइज बैंक लिमिटेडबीच रेमिट सेवा संचालन गर्ने सम्बन्धनमा सम्झौता भएको छ। दुवै बैंकबीच ‘गरिमा रेमिट’  र ‘सूर्योदय रेमिट’ सेवा सञ्चालन सम्बन्धि भएको सम्झौतापत्रमा गरिमाका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र सनराइजका सहायक महाप्रबन्धक  सर्वेन्द्र मिश्रले हस्ताक्षर गरे।   

सम्झौता अनुसार गरिमाले आफ्ना ५९ शाखा कार्यालयबाट सुर्योदय रेमिट र सनराइजले आफ्ना ९१ शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सक्ने सुविधा दिनेछन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved