माछापुच्छ्रे बैंकद्वारा एम्बुलेन्स हस्तान्तरण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 06, 2018 | 01:12:57 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स हस्तान्तरण गरेको छ  । बैंक एवं भोजपुर कोट सेवा समाज र कोट वासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्स स्थानीयलाई हस्तान्तरण गरेको हो।

  बैंकका तर्फबाट सञ्चालकद्वय   जय मुकुन्द खनाल र   राम मान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष  राज बहादुर राई र टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष उद्धव कुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेका हुन् ।  कार्यक्रमा एम्बुलेन्स खरिद गर्न आर्थिक सहायता गर्ने स्थानीयहरुलाई समेत कदरपत्र तथा खादाद्वारा सम्मान गरिएको थियो ।

बैकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु, ९९ एटिएम लगायत २१ शाखा रहित बैकिङ्ग  सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved