पूजा पाठ गरी सिटिजन्स बैंकको टोखा शाखा संचालनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 06:37:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ७९ औं शाखा काठमाडौँको टोखामा संचालनमा ल्याएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  बोधराज देवकोटाले मंगलबार पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् ।  

 यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य लिएको बैंकले जनाएको छ । 

बैंकले  ७९ वटा शाखा, ७१ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved