एनएमबि बैंकको लाभांश प्रस्ताव पारित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 17, 2018 | 12:07:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक लिमिटेडको लाभांश प्रस्ताव पारित भएको छ  ।

बैंकको बिहिबार भएको साधारणसभाले  आर्थिक वर्ष २०७३÷७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

उक्त बोनस पश्चात  बैंकको पश्चात चुक्ता पूँजी ८. अरब  ७४ करोड पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved