सिटिजन्स बैंकद्वारा हुम्लामा ए.टि.एम सञ्चालन

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 06, 2018 | 05:37:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लामा ए.टि.एम.सेवा सञ्चालनमा ल्याएको छ । यो सँगै सिटिजन्स बैंकको ए.टि.एम. को संख्या ७२ पुगेको छ । 

हाल बैंकले ७९ वटा शाखा र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved