नेपाल क्यान्सर हस्पिटलमा एभरेस्ट बैंकका ग्राहकलाई बिशेष छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2018 | 07:05:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच सहकार्य सम्बन्धि सम्झौता भएको छ ।   संझौतामा बैकका अफिसीयल तथा हस्पिटलका कार्यकारी अध्यक्षले हस्ताक्षर गरेका हुन ।  

सम्झौता अनुसार एभरेष्ट बैकका कार्ड होल्डरहरुले हस्पिटलका सेवाहरु रेडियोलोजी, ल्याब्रोटरी चार्ज, बेड चार्ज, रेडियसन थेरापी, ब्राक थेरापी तथा क्यान्सर स्कृनीङ प्याकेजमा छुट पाउने छन् ।   

 बैकले ८२ साखा, ७ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएमबाट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved