मुक्तिनाथ विकास बैंकद्वारा प्रहरीलाई साइकल हस्तान्तरण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 23, 2018 | 06:43:38 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले प्रहरी पोस्टलाई साइकल हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपन्देहीको कञ्चन ३ हरैयास्थीत अस्थाई प्रहरी पोष्ट प्रतापपुर लाई दुई थान साईकल हस्तान्तरण गरेको हो । 

 उक्त साईकल मुक्तिनाथ विकास बैंक लि. को रुपन्देही हरैयाका शाखा प्रमुख बाबुराम आचार्यले कञ्चन ३ हरैया रुपन्देही स्थीत अस्थाई प्रहरी पोष्ट प्रतापपुरका इन्चार्ज, प्रहरी नायब निरिक्षक श्री बासुदेब गिरीलाई हस्तान्तरण गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved