ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकको शाखा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 26, 2018 | 06:06:51 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपालले ताप्लेजुङको फक्त्ताङलुङ गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या १२७ पुगेको छ । फक्ताङलुङ ताप्लेजुङकै सबैभन्दा ठूलो र बिकट गाउँपालिका हो ।
बैंकले हाल ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५ शाखा रहित बैंकिङबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved