सानिमा इन्स्योरेन्सको बिमा सुविधा एनआईसी एशियाबाट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2018 | 05:53:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकबाट सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा सुविधा उपलब्ध हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएपछि बैंकका ग्राहकले एनआईसीका २६६ वटै शाखाबाट सानिमा इन्स्योरेन्सको निर्जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने भएका हुन् । सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुखकार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशकसुबोध लाल श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकले हाल २६६ शाखा, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved