एनआईसी एशियाको नयाँ शाखा पोखराको बुढिबजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 05:35:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका २६, बुढिबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उद्घाटन गरे ।
बैंकले हाल २६८ शाखा, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved