गरिमा विकास बैंकबाट जनरल इन्स्योरेन्सको बीमा पोलिसी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 04:53:19 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख  कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र  इन्स्योरेन्सको तर्फबाट  महाप्रबन्धक एस. के. तमोरले हस्ताक्षर गरेका हुन्  ।

सम्झौता अनुसार गरिमा विकास बैंकका ग्राहकहरुले बैंकको सम्पूर्ण ६६ वटा शाखा कार्यालयबाट  जनरल इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी खरिद गर्न सक्नेछन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved