वार्षिकोत्सवमा सानिमा बैंकको रक्तदान कार्यक्रम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2018 | 08:25:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited   ले आफ्नो १४ औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले सामुदायिक सेवा केन्द्र नक्सालको सहकार्यमा कार्यक्रम गरेको हो  । 

त्यस अवसरमा  स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुले रक्तदान गरेको बैंकले जनाएको छ  । 

बैंकले ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा ए.टि.एम मार्फत बैंकिंग सेवा प्रदान गर्दै आईरहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved