ज्योति विकास बैंकका ग्राहकलाई सिद्दार्थ बिजनेस ग्रुपका होटेलमा बिशेष छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2018 | 05:47:00 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited   र सिद्दार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीबीच सहकार्य सम्झौता भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट  नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र ग्रुपका तर्फबाट  कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकले सिद्दार्थ बिजनेस ग्रुपका १८ वटा होटेल तथा रेस्टुरेन्टहरुमा बिशेष छुट पाउने छन् ।    

बैंकले ८३ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत बैंकिंग सेवा प्रदान गर्दै आईरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved