एनआईसी बैंकबारे जिज्ञासा छ ? फेसबुकको ‘साथी’ च्याटबुटलाई सोध्नुस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 11:39:12 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले फेसबुकमा ‘साथी’ नामक च्याटबुट सञ्चालनमा ल्याएको छ । पौष १० गतेबाट उक्त बुट सञ्चालनमा ल्याएको हो । अब एनआईसीका ग्राहकले साथी मार्फत आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


बैंकले आफ्नो मूल नारा ‘बैंक पनि साथी पनि’ लाई ब्यवहारिक रुप दिन साथी च्याटबुट सञ्चालनमा ल्याएको बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जानकारी दिए ।  एनआईसीले हाल २७० शाखा, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved