एनआईसीको शाखा झापाको दमकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 09:59:07 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले झापाको दमक नगरपालिकास्थित दमकचोकमा शाखा सञ्चालनमा ल्याएको छ । दमक नगरपालिकाका मेयर रोम नाथ ओलीले उत्तः शाखाको उद्घाटन गरे ।

बैंकले हाल २७५ शाखा, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved