कामना सेवा बैंकको शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 05:47:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । बैंकले निजगढ स्थित शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । 

बैंकले ७३ वटा शाखा, २९ वटा एटिएम मार्फत बैंकिङ कारोबार गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved