प्रभु बन्यो गोरखा पालुङटार पुग्ने पहिलो बाणिज्य बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2019 | 11:55:17 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले गोरखाको पालुङटार नगरपालिका वडा नं. ५ मा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएको छ। यससंगै प्रभु सो नगरपालिकामा शाखा खोलि बैंकिङ सेवा दिने पहिलो बाणिज्य बैंक बनेको छ।     

पालुङ्गटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरु अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुने बैंकको बिश्वास छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved