बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Apr 11, 2019 | 11:55:17 PM



प्रभु बैंक Prabhu Bank Limited  ले गोरखाको पालुङटार नगरपालिका वडा नं. ५ मा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएको छ। यससंगै प्रभु सो नगरपालिकामा शाखा खोलि बैंकिङ सेवा दिने पहिलो बाणिज्य बैंक बनेको छ।     

पालुङ्गटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरु अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुने बैंकको बिश्वास छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7