बिजपाटी सम्बाददाता     Apr 12, 2019 | 06:43:59 PM



sunrisebank

नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको पेप्सिकोला शाखा सञ्चालनमा ल्याएको हो । साथै बैंकले सोहि शाखा नयाँ एटिएम पनि सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक प्रजन्यराज भण्डारीले शाखा तथा एटिएमको उद्घाटन गरेका हुन् ।

बैंकले ७९ वटा शाखा, ११२ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7