बिजपाटी सम्बाददाता     May 03, 2019 | 04:58:49 PM


tansen

सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स बीच सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक राजु के.सी. र पोखरा फाइनान्सको तर्फबाट डेपुटी सिईयो राजु मोहन भट्टराईले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा सम्बन्धि सम्पूर्ण सेवा पोखरा फाइनान्सका सम्पूर्ण शाखाहरु मार्फत बिक्रि गर्न सक्नेछन् ।  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका