बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     May 29, 2019 | 03:46:21 PM



प्रभु बैंकले कञ्चनपुरको पुनर्वासकम शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको पुनर्वास न.पा. का नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरे । 

हाल बैंकले १७९ वटा शाखा, १४५ वटा एटिएमा र २३ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7