हाम्रो हस्पिटलमा जनता बैंकका ग्राहकलाई छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 11:51:15 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक र हाम्रो अस्पताल बिराटनगर बिच स्वास्थ्य उपचार सेवामा छुट दिने सम्बन्धि संझौता भएको छ । 

संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा प्रदान गरिने छ । यस छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।

संझौता पत्रमा हाम्रो अस्पतालका सचालक डा. संकरप्रसाद अधिकारी र बैंकको तीनपैनी शाखाका शाखा प्रमुख  प्रशान्त शर्माले हस्ताक्षर गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved