बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jun 04, 2019 | 02:16:32 PM



सिटिजन्स बैंक इन्टरनेसनल र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकले कैलालि जिल्लामा रहेको निसर्ग हस्पिटलमा बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले उपचार गराउँदा विशेष छुट पाउने गरि सम्झौता गरेको हो । सम्झौता अनुसार ग्राहकहरु तथा कर्मचारीहरुले उपचार गराउदा बैंकको सदस्य खुल्ने कुनै कागजात देखाएर छुट लिन सक्नेछन् । बैंकले आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट ग्राहकहरुलाइ सेवा प्रवाह गरिरहेको  छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7