मुक्तिनाथ विकास बैंकले राष्ट्रिय बीमा कम्पनीमा सम्पत्तिको इन्स्योरेन्स गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 04:52:26 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited बीच व्यवसाय आदानप्रदान सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बीमा कम्पनीले बैंक सम्बन्धी काम मुक्तिनाथ विकास बैंकबाट गर्ने र बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत गर्नेछ । 

सम्झौतामा बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे । 

मुक्तिनाथ विकास बैंकले हाल ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved