बिजपाटी सम्बाददाता     Jul 19, 2019 | 03:00:45 PM



कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले एकैसाथ २ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले म्याग्दीको बेनी र नवलपरासीको गैँडाकोट बेल्डिहामा शाखा संचालनमा ल्याएको हो ।

बैंकले हाल ९६ वटा शाखा कार्यालय तथा ४५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7