कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले एकैसाथ २ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले म्याग्दीको बेनी र नवलपरासीको गैँडाकोट बेल्डिहामा शाखा संचालनमा ल्याएको हो ।
बैंकले हाल ९६ वटा शाखा कार्यालय तथा ४५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।