बिजपाटी सम्बाददाता     Aug 14, 2019 | 03:10:32 PM



प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले उद्घाटन गरिन् । 

निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन शाखा सक्षम हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7