ग्लोबल आईएमईले ३ दिन मै ६ करोडसम्मको कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 04:00:27 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायीलाई ३ दिन भित्र कर्जा उपलब्ध गराउने भएको छ । साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ  प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यले बैंकले कर्जा लिने समयावधि घटाएको जनाएको छ । 

कागजातहरु पेश गरेको ३ दिन भित्र विना झन्झट कर्जा दिने बैंकले जनाएको छ  । बैंकका १४१ वटा शाखाहरु मार्फत ५ लाख देखि ६ करोडसम्म यस्तो ऋण दिईने बैंकले जनाएको हो । 

बैंकका अनुसार नयाँ व्यवसाय सुरु गर्न र पुराना व्यवसाय विस्तार गर्न पनि यस्तो प्रकारको कर्जा दिइने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved