बिजपाटी सम्बाददाता     Sep 08, 2019 | 05:58:09 PM


sunrisebank ruslan

नेपाल बैंक Nepal Bank Limited ले डोल्पाको काईकेमा शाखा स्थापना गरेको छ । योसँगै बैंकको शाखा संख्या १६४ पुगेको छ । 

शाखाबाहेक बैंकले २३ एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7