बिजपाटी सम्बाददाता     Sep 15, 2019 | 10:47:40 AM


tansen

नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited ले सर्लाहीको मलंगवास्थित भुमि सुधार तथा मालपोत कार्यालयकम एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको मलंगवा नगरपालिका मेयर निर्सल साहले उद्घाटन गरे । 

काउण्टर उद्घाटन कार्यक्रममा बैंकका  प्रदेश २ प्रमुख समिर आचार्य पनि उपस्थित थिए । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7