बिजपाटी सम्बाददाता     Oct 18, 2019 | 05:25:30 PM



sunrisebank

सिभिल बैंक Civil Bank Limited ले काठमाडौँको काँडाघारी (पेप्सीकोला) मा शाखा संचालनमा ल्याएको छ । बैंकका संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले उक्त शाखाको उद्घाटन गरे । 

शाखा सञ्चालनसँगै संचालक प्रतापजङ्ग पाण्डेले ईन्फिनिट एबिलिटि सेन्टरलाई २५ हजार रुपैयाँको चेक पनि हस्तान्तरण गरे ।

बैंकले हाल १०० शाखा र ६५ एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7