माछापुछ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 10:38:47 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक Machhapuchchhre Bank Limited को सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त संचालक पदमा सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो । 

बैंकले हाल १४१ शाखा, १३१ शाखा रहित बैकिङ्ग सेवा, १ एक्सटेन्सन काउन्टर र १६५ एटीएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved