बन्दीपुरमा ग्लोबल आइएमई बैंक, शाखा संख्या १५० पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 06:59:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले तनहूँको बन्दीपुरमा शाखा संचालनमा ल्याएको छ । बैंकले  बन्दीपुर गाँउपालिका वडा नं २, बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यस शाखा संगै बैंकको शाखा कार्यालयहरुको संख्या १५० पुगेको छ । बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved