बिजपाटी सम्बाददाता     Nov 11, 2019 | 06:59:13 PM



ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले तनहूँको बन्दीपुरमा शाखा संचालनमा ल्याएको छ । बैंकले  बन्दीपुर गाँउपालिका वडा नं २, बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यस शाखा संगै बैंकको शाखा कार्यालयहरुको संख्या १५० पुगेको छ । बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7