नेपाल बैकद्वारा मानव कल्याण समाजलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 10:24:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैक लिमिटेडले आफ्नो ८३ औ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव कल्याण समाज (सेवा घर )चांगुनारायणलाई आर्थिक सहयोग गरेको छ । सेवा घरमा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य र सरसफाईको लागि बैंकले ३ लाख आर्थिक सहयोग प्रदान गरेको हो । 

उक्त रकम बराबरको चेक बैंकको प्रदेश नम्बर ३ प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थीले समाजका संचालक सुमित्रा चौलागाईलाई हस्तान्तर गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved