सिद्धार्थ बैंकको निशुल्क क्यान्सर जाँच शिविर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 05:49:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ  बैंक Siddhartha Bank Limited  ले निशुल्क क्यान्सर जाँच शिविर गरेको छ । बैंकले अन्नपुर्ण मिसा पुच र नेपाल क्यान्सर केयर फाउण्डेसनको सहकार्यमा शनिबार उक्त शिविर सञ्चालन गरेको हो । 

काठमाडौंको ज्याठामा सञ्चालन भएको उक्त शिविरमा ९४ जना महिलाले पाठेघर परिक्षण गराएको बैंकले जनाएको छ । बैंकले ४ एक्स्टेन्सन् काउन्टर सहित १८० वटा शाखा, १०१ शाखा रहित बैंकिङ्ग सेवा मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved