बिजपाटी सम्बाददाता     Jan 28, 2020 | 05:50:50 PM


ruslan

सिभिल बैंक Civil Bank Limited ले गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले पोखरा महानगरपालिका १० मा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यलयको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले  उद्घाटन गरेका हुन् । 

बैंकले कुल १०३ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7