सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय पोखरामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 05:50:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले पोखरा महानगरपालिका १० मा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यलयको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले  उद्घाटन गरेका हुन् । 

बैंकले कुल १०३ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved