पोखरामा प्रभु बैंकको एकसाथ ३ वटा शाखा थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 05:08:37 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले एकैसाथ तिन वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कास्कीको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । 

 महानगरपालिका वडा नं. २ स्थित हरिचोक शाखाको उद्धघाटन  बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले गरिन् ।  भने वडा नं. १३ स्थित बाँझापाटन शाखाका उद्धघाटन वडाध्यक्ष लेख बहादुर तामाले गरेका हुन् ।

त्यसैगरी,  वडा नं. २६ स्थित अर्घौंचोक शाखाको उद्धघाटन लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले  गरेका हुन् । 

यससंगै बैंकको कुल शाखा संख्या २०८ वटा पुगेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved