बिजपाटी सम्बाददाता     Apr 02, 2020 | 10:08:35 AM


tansen

लकडाउनको समयमा एनएमबि NMB Bank Limited   बैंकले विभिन्न शाखाहरुबाट सेवा दिँदै आएको छ । आज पनि बैंकले सातै प्रदेशका विभिन्न ३३ शाखामार्फत सेवा दिने जनाएको छ । 

बैंकले आज बिहान ११ दबजेदेखि दिउँसो १ बजेसम्म विभिन्न शाखाहरु खोल्ने जनाएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका