एनएमबि बैंकको खाता फेसबुकबाटै खोल्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2020 | 06:06:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले फेसबुकको म्यासेन्जर बाटै खाता खोल्ने र नविकरण गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकको बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकै प्रयोगले खोल्ने सेवाहरु ल्याईएको बैंकले जनाएको छे । 

“हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पु¥याउने एक महत्वर्पू योजना हो ” बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved