बिजपाटी सम्बाददाता     Jul 05, 2020 | 03:02:49 PM


tansen

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले असार २२ गतेदेखि साविक कै आकार , प्रकार ,रंगमा संकेत नम्बर ज/८९०००००१ देखि ट/३३ ९९९९९९ सम्मको नोट चलनचल्तीमा ल्याउने  भएको हो 

यस्ता छन् नोटमा रहेका ब्यबस्था।



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7