शनिवार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 02:35:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भोली शनिबार पनि बैंक तथा वित्तीय संस्था संचालनमा ल्याउन निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले  २७ गते शनिवार र सो पछिका जुन सुकै बिदामा पनि  बैंक खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो। 

राष्ट्र बैंकले राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो। त्यस्तै क्लियरिङ गर्ने काउन्टरहरु पनि खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved