बिजपाटी सम्बाददाता     Jul 10, 2020 | 02:35:34 PM


tansen

नेपाल राष्ट्र बैंकले भोली शनिबार पनि बैंक तथा वित्तीय संस्था संचालनमा ल्याउन निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले  २७ गते शनिवार र सो पछिका जुन सुकै बिदामा पनि  बैंक खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो। 

राष्ट्र बैंकले राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो। त्यस्तै क्लियरिङ गर्ने काउन्टरहरु पनि खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7