बिजपाटी सम्बाददाता     Jul 14, 2020 | 02:38:30 PM


tansen

नेपाल इन्भेष्टबैंक बैंक Nepal Investment Bank Limited को प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डेले निरन्तरता पाएका छन् । बैंकको आज मंगलबार बसेको संचालक समितिको बैठकले पाण्डेलाई नै थप एक कार्यकालको निरन्तरता दिने निर्णय गरेको हो 

उनको कार्यकाल ४ वर्ष रहने छ भने आगामी साउन ४ गतेदेखि लागु हुने छ । बैंकमा पाण्डेले २ कार्यकाल पुरा गरिसकेका छन् ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7