Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

एनआईसी एसियामा भाखा नाघेका कर्जामा ब्याज छुट

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 17, 2020 | 04:06:11 PM मा प्रकाशित

nj

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले भाखा नाघेका कर्जाहरुमा ब्याज छुट दिने भएको छ। असोज मसान्तसम्मको सावाँ ब्याज असोज भित्र भुक्तानी गर्ने ऋणीहरुको कर्जाको ब्याजमा छुट दिईने बैंकले जनाएको छ। 

बैंककाअनुसार २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरुको २०७७ असोज मसान्तसम्म चुक्ता गरेमा साबिकको ब्याजलाई घटाएर ८.९९ प्रतिशत कायम गरिनेछ। यसरी कायम गरिने नयाँ ब्याजदर २०७७ कात्तिक १ देखि लागू हुनेछ। सबै प्रकारका कर्जामा यो सुविधा उपलब्ध हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved