साना किसान विकास बैंकको सीईओमा कोइराला नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 30, 2017 | 02:45:50 PM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा डा शिवरामप्रसाद कोइराला नियुक्त भएका छन्। बैकको सञ्चालक समितिको आजको बैठकले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा डा कोइरालालाई नियुक्त गरेको हो ।

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका डा कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका थिए । उनी वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिन्छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved