सानिमा बैंकद्धारा नयाँ कार्ड योजनाको सुरुवात, यस्ता छन् बिशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 11:23:42 AM मा प्रकाशित

laxmi  sunrise bank


सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि मासिक ३ वटा निशुल्क एटिएम कारोबारको नयाँ कार्ड योजना सुरुवात गरेको छ । यो योजनामा ग्राहकहरुले सानिमाको भिजा डोमेस्टीक डेबिट कार्ड प्रयोग गर्दा नेपाल भरि सानिमा सहित अन्य करिब ७३६ एटिएममा निशुल्क कारोबार गर्न सक्ने छन्।

यो योजना अन्तर्गत करिब २० वटा बैंकका एटिएममा कारोबार निशुल्क हुनेछन् ।ग्राहकहरुले यी बैंकका सुची सानिमा बैंकको वेव साइट तथा शाखाहरु बाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजनाले ग्राहकहरुलाई अझ बढी एटिएम कारोबारको पहुचपु¥र्याउने बैंकको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved