सहकारी बैंकको सीईओमा पुन: गुरागाई नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 12:35:32 PM मा प्रकाशित

laxmi  sunrise bank

 राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बद्री कुमार गुरागाई पुन: नियुक्त भएका छन् । बैंक संचालक समितिको बुधबारको बैठकले उनलाई पुन: नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल  ४ बर्षको अवधिको हुने छ । उनको कार्यकाल आगामी पुस ३ गते सकिने भएपनि कार्यकाल सकिनु भन्दा ६ महिना अगाडी नै नयाँ नियुक्ति गरि सक्नु पर्ने ब्यबस्था छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved