क्षमता भएका उद्योगी व्यवसायीलाई ब्याज र किस्ता तिर्न महासंघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 01:39:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले क्षमता भएका  उद्योगी व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता तिर्न आग्रह गरेको छ । महासंघले तिर्न सक्ने अवस्थामा रहेका उद्योगी व्यवसायीलाई ऋणको सावाँ तथा ब्याज तिर्न अनुरोध गरेको हो  ।

महासंघले तिर्न नसक्नेहरुको आगामी मौद्रिक नीति मार्फत पुनर्तालिकीकरण, पुनर्संरचना, र ब्याजको पुँजीकरणसहित ब्याज तिर्ने समयको अवधि थप हुने जनाएको छ  । 

महासंघले किस्ता तथा ब्याज तिर्ने क्रममा  केहि समस्या भए लिखित रुपमा राख्न समेत आग्रह गरेको छ  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved