सुकुटे दुर्घटनामा दर्जनौलाई बचाएका तामाङ सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 04:36:50 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले साहसी युवा सोनाम तामाङलाइ सम्मान गरेको छ । बैंकको खाडीचौर शाखाले तामाङलाई पन्ध्र हजार रुपैया सहित सम्मान गरेको हो । 

गत कार्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटेमा बस नदीमा खस्दा तामाङले तत्काल घटनास्थल पुगी दर्जनौ यात्रीको ज्यान जोगाएका थिए । तामाङ यदि साहसिक कार्यको कदर गर्दै सम्मान गरिएको बैंकले जनाएको छ ।  ं


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved