बिजपाटी सम्बाददाता     Dec 09, 2019 | 05:42:52 PM


tansen

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले काठमाडौँको सानो भर्याङमा शाखा संचालनमा ल्याएको छ । 

 काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेलले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।

बैंकका देशका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु रहेका छन ।       


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका