बिजपाटी सम्बाददाता     Jan 20, 2020 | 04:15:21 PM


ruslan

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले पोखराको लेकसाईडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले उद्घाटन सोमबार गरे । 

यससंगै बैंकको शाखा संख्या ९१ पुगेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7