मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट निः शुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 04:10:04 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited मा बचत खाता खोल्दा हितग्राही (डिम्याट) खाता निः शुल्क खोल्न सकिनेछ ।

बचत खाता खोल्दा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने ब्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार भौतिक सेयर प्रमाणपत्र लाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटलसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिनेछ । उक्त योजना सीमित अवधीको लागि मात्र लागु हुने बैंकले जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved