बिजपाटी सम्बाददाता     May 18, 2020 | 05:35:22 PM


महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गराएको छ । 

बैंकमा हाल आठ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको र उनीहर सबैजनाको कोरोना बीमा गराएको जनाइएको छ ।

बैंकले १०२ वटा शाखा र ३५ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका