महालक्ष्मी विकास बैंकले गरायो कर्मचारीहरुको कोरोमा बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 05:35:22 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गराएको छ । 

बैंकमा हाल आठ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको र उनीहर सबैजनाको कोरोना बीमा गराएको जनाइएको छ ।

बैंकले १०२ वटा शाखा र ३५ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved